सामुदायिक प्राकृतिक चिकित्सालयलाई साउथ एशियाकै नमुना सस्थाको रुपमा परिचित गराउनुपर्ने: राहुल बरूवा
रजहर,मंसिर १३ साउथ एशिया फाउन्डेसनका महासचिव राहुल बरूवाले देबचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय लाई साउथ एशियाकै नमुना सस्थाको रुपमा परिचित गराउनुपर्ने…