घरदैलोसगै नेपाली काग्रेस बामपन्थी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनमा ब्यस्त । कपिलवस्तुका हरेक वडामा नेपाली काग्रेसमा प्रवेश गर्नेको लहर देखेपछि बामगठबन्धन तनावमा
जितपुर(कपिलवस्तु) १२ मसिंर नेपाली काग्रेस घरदैलोसगै पार्टी प्रवेश गराउने कार्यक्रममा ब्यस्त देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रका स्थानिय प्रभावशाली नेता तथा…