fbpx
Nepali report logo

पोखरा /असोज ८,,”अखिल नेपाल सघ सस्था तथा बैक बितिय सस्था “निर्धन उत्थान बैक “क्षेत्रिय कार्यालय पोखरा अन्तगर्त क्षेत्रिय कर्मचारी युनियन पोखरा को प्रथम अधिबेशन सम्पन्न भएको छ।

अधिबेशन मा ११ सदस्यीय कर्मचारी युनियन गठन भएको छ,अध्यक्ष मा शाखा कार्यालय वालिङ स्याङ्जा बाट लछुमण सापकोटा ,उपाध्यक्ष मा शाखा कार्यालय गलकोट बाग्लुङ बाट सुर्य प्याकुरेल ,सचिब शाखामा वालिङ स्याङ्जा बाट झबिन्द्र भण्डारी ,कोसा अध्यक्ष मा शाखा कार्यालय बाबियाचौर म्यादी बाट सुदिप मिश्रा र अन्य सदस्य मा बिजयी हुनु भएको छ

,कार्यक्रम को सभापति लछुमण सापकोटा ,प्रमुख अतिथी केन्द्रिय कर्मचारी युनियन का अध्यक्ष ओम प्रकाश कोइराला ,बिशिस्ट अतिथी क्षेत्रिय कार्यालय पोखरा का क्षेत्रिय प्रबन्धक शखर न्यौपाने गर्नु भएको थियो।कार्यक्रम मा १० बटा जिल्ला बाट करिब ४० जना प्रतिनिधि को सहभागीता थियो भने ,कार्यक्रम को सन्चालन झबिन्द्र भण्डारी ले गर्नु भएको थियो।

१० ओटा जिल्लामा रहेका शाखा बाट क्षेत्रिय प्रतिनिधि को सहभागीता रहेको थियो।अध्यक्ष दिपेन्द्र गैरे र लछुमण सापकोटा को प्रतिपर्धा भएको थियो आफ्ना प्रत्यासी लाई भारी मत ले पराजित गर्दै लछुमण सापकोटा बिजयी हुनु भएको थियो भने,सचिब मा झबिन्द्र भण्डारी ले विश्व अर्याल लाई पराजित गर्नु भएको थियो।सचिब को लागि भएको चुनाव अत्यान्तै कम्पोटिन्स मा थियो ४ मत ले पछि पार्दै झबिन्द्र भण्डारी बिजयी हुनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com