fbpx
napayera timilai

नेपाली रिपोर्ट/लेट्स गो मीडिया

napayera timilai

निकै लामो प्रतिक्षा पश्चात नेपाली सांगीतिक बजारमा धेरै धेरै राम्रा सब्द भएका गीतहरु आउन थालेका छन् यस्तै क्रममा भर्खरै मात्र सब्द प्रेमी Himanshu Rayamajhi Godhulee को गुधुली एल्बमबाट नपाएर हैन तिमीलाई पाएरै गुमाएको छु सार्वजनिक भएको छ । नेपाली संगतिक बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल चर्चित गायक कमल खत्रीको आवाजमा  हिमान्शु रायमाजीको(गुधुली) सब्दमा र सोयम आफ्नै संगीतमा तयार भएको ”नपाएर होईन तिमी लाई ”भन्न्ने बोलको गीतको भिडियो हालै सार्बजनिक गरिएको छ ।

थोरैले सफलता पाउछन, धेरैको निरास पन नेपाली साङेतिक क्षेत्रमा रहेको पनि पाइन्छ तर एउटा बेग्लै युवा माझ पहिचान बोकी सकेका गायक फेरी नयाँ कोसेली लिएर आएका छन । यस गीतलाई SONGS नेपालको Youtube chanel बाट सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियो निकै राम्रो बनेको छ ।  दीप कुमार शाही र सिर्जना छेत्रीको अभिनय रहेको उक्त म्युजिक भिडियोमा सम्पादन सुप्रीम पराजुली र अहिलेका बेस्त डाइरेक्टर दिलिप समनले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com